शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘बी ग्रेड’ फिल्ममा काम गर्ने माधुरी दिक्षितलाई नेपाली मूलका फोटोग्राफरले यसरी दिलाए नयाँ जिन्दगी

‘तेजाब’ र ‘राम लखन’ जस्तो फिल्मले माधुरी दीक्षितलाई रातारात सुपरस्टार बनाएको थियो । तर उनको बलिउडको यात्रा त्यति सहज थिएन । यसबारे भारतका वरिष्ठ फिल्म पत्रकार अली पिटर जोनले आफ्नो...