शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि सम्भव छैनः  गभर्नर नेपाल

गोरखा– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने बताएका छन् । गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको...