सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन

काठमाडौं । सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन नसकेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य...