बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘मारुनी’ गीत: रेविकालाई हाने पुष्पले झटारो

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित ‘मारुनी’ भदौ १३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिट कलाकार सहित फिल्म प्रचार प्रसारका लागि अहिले मोफसल टुरमा रहेको छ ।  ...