शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रतिनिधिसँग अर्थमन्त्रीले भने संसदबाट एमसीसी पास गर्छौ

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकाका काँग्रेस प्रतिनिधिसँगको भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका छन् । आज अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिका काँग्रेसका सदस्यद्वय जर्ज होल्डिङ्ग र अमी बेरासँगको...