आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रान्सपरेन्सी इन्टरनेसनलको चेतावनी – नेपाल असफल राष्ट्रको पूर्व संकेत !

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचार विरुद्ध प्रभावकारी र परिणाममुखी कार्य गर्न तत्परता नदेखाएको भन्दै असफल राष्ट्रको पूर्व संकेत देखिन थालेको बताएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ९)...