आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नले उपाधि जितेपछि सीईओ कानले भने –‘यो मेरो जीवनकै सबैभन्दा खराब क्षण’

काठमाडौं । बुन्डेस लिगा फुटबल प्रतियोगिताको उपाधि शनिबार राति बायर्न म्युनिखले जित्यो । बुन्डेस लिगाको अन्तिम चरणको खेलमा एफसी कोलोनलाई २—१ गोलले हराउँदै बायर्नले उपाधि जितेको थियो । अन्तिम...