शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा पनि एयर डाइनेष्टिको हेलिकप्टर आकाशमा

काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनका कारण मुलुक ठप्प छ । मानिसहरु घरभित्रै बसेका छन् भने, सडक चोक, गल्ली, हाट बजार सबै सुनसान...