आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको संक्रमणका कारण इराकबाट फ्रान्सका सैनिक फिर्ता

पेरिस । कोरोनाभाइरसको महामारी र अत्यधिक संक्रमणको कारण देखाउँदै फ्रान्सले इराकमा तैनाथ सैनिकहरुलाई स्वदेश फिर्ता गर्ने निर्णय गरेको छ । इराकी सैनिक कमान्डले फ्रान्सेली सैनिक टुकडी फिर्ता हुने बुधबार घोषणा गरेको...