सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । सो सूचनामा कक्षा १०  को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने...