मतगणना
बझाङमा करिब ८ हजार मत गन्न बाँकी, कांग्रेसका उम्मेदवारको अग्रता
सोमबार, १७ वैशाख २०८१, ०८ : ३८
काठमाडौँ । बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म २२ हजार २९६ सदर मत गणना सकिँदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले झिनो अग्रता लिएका छन् ।
उनले ८ हजार ४०६ मत पाउँदा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार १६५ मत पाएका छन् ।
बझाङमा अब करिब ८ हजार मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सो क्षेत्रमा ३० हजार ३२८ मत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण