सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भएपनि सरकारको नेतृत्व कांग्रेसको हो : नेता बडू

काठमाडौँ । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री प्रचण्ड भएपनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताएका छन् ।  आइतबार कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता...