मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

डाटा चोरीको घटना बारे बोल्यो भायानेट, भएको के हो ?

काठमाडौं– भायानेट कम्यूनिकेशनले आफ्नो ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको जानकारी गराएको छ । जसमा केही व्यक्तिगत डाटा जस्तोः नाम, ठेगाना, इमेल ठेगानार फोन नम्बरहरुमा अनाधिकारिक घुसपैठ भएको बताइएको छ...