बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

ग्लिसरीनबिना नै फिल्ममा रुने गर्थिन् यी अभिनेत्री

एजेन्सी : प्रसिद्ध अभिनेत्री मौसमी चाटर्जीले बेग्लाबेग्दै अभिनयका कारण हिन्दी र बंगाली फिल्ममा आफ्नै अलग्गै पहिचान बनाइन् । चाटर्जीले सन् १९६७ मा ‘बालिका बधू’ बंगाली फिल्मबाट करियर सुरु गरेकी थिइन्...