सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यूजिक नेपालले सार्वजनिक गर्यो ‘लिपुलेकको बाटो’

काठमाडौं– म्यूजिक नेपालले गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेको छ ।  गीतकार रमेश अधिकारीको रचना ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको...