शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

'बालबिवाह रोकथाममा तीनै तहका सरकार संवेदनशील हुनुपर्छ'

मोरङ । बालविवाहले किशोरीको स्वास्थ्यमा उच्च जोखिम हुने भएकाले यसको रोकथामका लागि तीन तहको सरकार संवेदनशील हुन जरुरी रहेको सरोकार भएकाहरूले बताएका छन् ।  राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशद्वारा आइतबार...