सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा चौरजहारी घटनाको विरोध

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार...