सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगर पुनः कोरोनाको ‘हटस्पट’ बन्ने खतरा, परीक्षण गरिएकामध्ये ६२ प्रतिशत संक्रमित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा...