सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पताल विवाद : नयाँ व्यवस्थापन प्रवेश गर्न खोजे ‘दुर्घटना’ हुनसक्ने कर्मचारीको चेतावानी

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरुले नेपाल अर्बुद रोग निवारण संस्थाका तर्फबाट आउने नयाँ व्यवस्थापन समितिलाई अस्पताल प्रवेशमा रोक लगाउने चेतावानी दिएका छन् ।  पुस २३ गते भक्तपुर क्यान्सर...