शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखामा विदेशी नागरिक मृत अवस्थामा फेला

दोलखा– दोलखाको गौरीशङ्कर गाउँपालिका–१ मा विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । तामाकोशी नदीले बगाएर लाटभियाका ३२ वर्षीय कोन्स्टाटाइन्स टोडोसिन्निकोभ्स नाम गरेका नागरिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी...