शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा अब दुई घण्टामा पिसिआरको नतिजा

चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको  छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्टमार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा  शुरुआत गरेको हो ।...