शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा पिसीआर विधिद्वारा परीक्षण शुरु

सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ ।  पिसीआर उपकरण  आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ । ...