सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मी हुण्डार्ईको ‘क्लिक टू बुक’ सेवा सुरु, के के छन् सुविधा ?

काठमाडौं– नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल लक्ष्मीहुण्डार्ईले हाल कोभिड–१९को बदलिँदो परिस्थितीलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि एक नौलो सुविधाको सुरुवात गरेको...