सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको विषम अवस्थामा योग–ध्यानलाई व्यापक गराउने हो भने आत्महत्यादर घटाउन सकिन्छ

यतिबेला विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रकोपका कारण संसारका धेरै मानिसहरु प्रताडित बन्न पुगेका छन् । अहिले संसारमा १ करोड बढी संक्रमित भएको, लाखौँले ज्यान गुमाउनु परेको तथा अर्थतन्त्र तहसनहस...