शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल र ओमानका विश्वविद्यालयबीच सहकार्य गर्ने विषयमा सहमति भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र त्यहाँका सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा फहाद अलजुलन्दा अल साइदिबीच...