सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा छिट्टै साझा बस चल्ने, सुरु भयो तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा छिट्टै साझा बस सञ्चालन हुने भएको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले आज ट्वीट गर्दै छोटो दुरीमा साझा बस सञ्चालन गर्ने जानकारी दिएका छन् ।...