सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बुल्गेरियामा ४ दिनदेखि सरकारविरोधी प्रदर्शन

सोफिया । पूर्वी युरोपेली मुलुक बुल्गेरियामा ४ दिनदेखि लगातार सरकार विरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले मुलुकमा भ्रष्टाचार बढेको जनाउँदै बुल्गेरियाको अनुदारवादी सरकारको राजीनामा माग गरेका छन् । आइतबार राजधानी...