मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री स्वेता खड्का माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।  बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो ।  माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित...