आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान हुँदैछः मन्त्री फुयाल

हेटौंडा । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन् । ...