सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काष्ठमण्डप पुनःनिर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताएका छन् ।  निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले  काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा...