शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुलुककै सबैभन्दा निष्पक्ष निकाय लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा

काठमाडौं – मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण...