शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेकपा सल्यानले पूर्णता पायो

सल्यान– सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।  सदरमुकाम...