शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भारत नेपालसँग सम्बन्ध सुधार गर्ने पक्षमा

काठमाडौं – भारत नेपालसँग पछिल्लो समय बिग्रिएको सम्बन्धलाई सुधार गर्ने पक्षमा देखिएको छ । दुई देशका प्रधानमन्त्रीको टेलिफोन वार्तापछि तोडिएको संवादहीनता अब सम्बन्ध सुधारको दिशातर्फ उन्मुख भएको छ । ...