पोखरा । म्याग्दीमा क्षमताभन्दा बढी यात्रु बोकेको बाेलेरो जिप दुर्घटना भएको छ । बेनी नगरपालिका–९ तुसारेपानीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ...