आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेल्सन मण्डेलाका वकिलको निधनमा दक्षिण अफ्रिकामा शोक

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाका वकिल एवं रंगभेद विरोधी कानुन व्यवसायी जर्ज बिजोसको निधन भएको छ । उनको सम्मानमा दक्षिण अफ्रिकामा राष्ट्रिय रुपमै शोक प्रकट गरिएको...