बेवारिसे अवस्थामा राजधानीबाट निजी कार बरामद
आइतबार, १६ वैशाख २०८१, १७ : २६
काठमाडौँ । राजधानीको युएन पार्क नजिकैबाट बेवारिसे अवस्थामा एक गाडी बरामद भएको छ । बा १७ च ११३८ नम्बरको गाडी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।
भन्सार छली गरेर ल्याइएका गाडीहरू राजधानीका विभिन्न स्थानमा बेचबिखन हुने गरेको भन्ने सूचनाका आधारमा खोजीमा खटिएको प्रहरी टोलीले उक्त गाडी बरामद गरेको हो ।
उक्त गाडी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण