कर्तव्य ज्यान घटनामा फरार नौ वर्षपछि पक्राउ
आइतबार, १६ वैशाख २०८१, १७ : २०
काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान घटनामा फरार अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार २०७१ सालमा काठमाडौँको सेतीदेवी गाविस वडा नम्बर ६ मा सुनमाया सार्कीलाई कर्तव्य गरी फरार रहेका समरबहादुर सार्की पक्राउ परेका हुन् ।
फरार सार्कीलाई प्रहरीले वैशाख १६ गते चाल्नाखेलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाएको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण