आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

धनगढी  विमानस्थलमा ६ महिनापछि हवाई सेवा पुनः सञ्चालन हुँदै

कैलाली । धनगढी  विमानस्थलबाट हवाई सेवा पुनः सञ्चालन हुने भएको छ । लकडाउनका कारण गत चैतदेखि बन्द भएको हवाई सेवा सोमबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । निजी क्षेत्रको बुद्ध एयरले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको...