सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बकर इद : जामे मस्जिदमा मुस्लिम धर्मावलम्बीको भीड (तस्बिरहरू)

काठमाडाैँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ...