आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

बझाङ  – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।  अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी...