आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के लालु यादव रिहा होलान् ? झारखण्ड अदालतले दियो जमानत

राँची । बिहारका पूर्व मुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित व्यक्तित्व लालु प्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत...