सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षपछि बुवाको हत्यारा भेट्दा...

काठमाडौं । ‘हिँड् काम गर्न जाउँ, इँट्टाभट्टामा काम पाइन्छ ।’ मकवानपुरको भीमफेदी नगरपालिका–८ कोगटे गाउँका डिलबहादुरलाई गाउँकै दुईजना साथीले यस्तो प्रस्ताव गरे । घरमा ४ जना छोरी थिए, श्रीमती गर्भवती...