शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी असारभित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण

काठमाडौँ – आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गरिने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन् । ...