सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कब्जियतको घरेलु उपचारः बिहान खाली पेटमा नुनपानी

एजेन्सी – कब्जियतका समस्या कुनै पनि उमेरका मानिसलाई हुनसक्छ । संसारभर करिब २० प्रतिशत मानिसहरु कब्जियतको समस्याबाट पीडित हुन्छन् । उपचारबाट कब्जियत निको गराउन गाह्रो हुन्छ । त्यसैले कब्जियतको समस्याबाट...