काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले सुकुम्बासीप्रति अमानवीय व्यवहार गरिरहेको भन्दै आपत्ति जनाएका छन्। बुधबार काठमाडौंको गैरीगाउँमा आयोजित आम अव्यवस्थित बसोबास एवं सुकुम्बासी संघको...