फोटोफिचर
सुकुम्बासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्म र्याली (फोटोफिचर)
शुक्रबार, १३ माघ २०७९, १३ : ०९
_bL1xkGneiE.jpg)
अव्यवस्थित बसोबासीहरुको हक अधिकार सुनिश्चित गर्न माग गर्दै दबाबमुलक कार्यक्रमको आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा राजधानीमा दबाबमुलक कार्यक्रम गरिएको हो ।
माइतीघर मण्डलादेखि नयाँ वानेश्वरम्म गरिएको दबाबमूलक र्यालीमा सहभागीहरुले भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको हक र अधिकार सुनिश्चित गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले भन्यो - पश्चिमी सीमामा ड्रोन आक्रमण गरियो
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना