सुकुम्बासीले गरे बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय घेराउ (तस्बिरहरु)
मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ३७
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको १० दिने सूचनाको विरुद्ध सुकुम्बासीहरूले विकास समितिको कार्यालय घेराउ गरेका छन्।
उनीहरूले १ गते माइतिघरमा वृहत् प्रदर्शनको तयारी समेत गरेका छन्। सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका हुन् ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गत शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएपछि सुकुम्बासीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताउँदै आएका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण