काठमाडौँ । विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन्। गत आइतबार ‘राजधानी मार्च’ गरेर सरकारको ध्यानाकर्षण गराएका लघुवित्त पीडितहरू मंगलबार बिहानदेखि माइतीघरमा आमरण अनसनमा...