वासिङ्टङ । चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनको अन्तरिक्ष यात्रापछि आर्टेमिस-२ मिसनका ४ जना अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किएका छन्। शुक्रबार उनीहरू चढेको ओरायन क्याप्सुल प्रशान्त महासागरमा अवतरण भएको हो। आधा...