आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

हनि ट्रयापिङ मार्फत ८८ लाखको हर्लिक्स लुटपाट

काठमाडौं । बाराबाट काठमाडौं आएको एउटा ट्रकमा लोडेड हर्लिक्स काठमाडौं आएपछि अनौठो तरिकाले लुटियो । ना.५ ख १८४५ नम्बरको ट्रकमा १६ टन हर्लिक्स थियो । चालकलाई बीच बाटोमा हनि ट्रयापिङमार्फत...